Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्वास्थ्य स्वयमसेविकाहरुलाई दराज वितरण

माधव बेल्वासे
कलिपवस्तु ,१५ माघ
शिवराज नगरपालिका वडान १ वडा कार्यालयले वडा भित्र रहेकका स्वास्थ्य स्वयमसेविकाहरुलाई दराज वितरण गरेको छ । वडाको वार्षिक कार्यक्रम अन्तरर्गत १० जना स्वयमसेविकाहरुलाई दराज वितरण गरिएका वडा अध्यक्ष जगत वहादुर जिसीले बताउनुभयो । आम नागरिकहरु सग प्रत्यक्ष रहेर काम गर्ने स्वंयसेविकालाई आवश्यक सामाग्री राख्नको लागी दराज प्रयोग गर्न जिसीले आग्रह गर्नुभयो ।
वडा कार्यालयमा भएको एक कार्यक्रमका विच वितरण गर्दै गाउँ गाउँको वास्तविक अवस्था स्वयमसेविकाहरुलाई थाहा हुने भएकोले वडा समितिलाई जानकारी गराउनुपर्ने बताउनभयो । निशुल्क रुपमा सामाजिक क्षेत्रमा काम गर्ने स्वयमसेविकाहरु लाई वडाले प्रोत्साहन गर्न यस वर्ष विभिन्न कार्यक्रम अघि सारेको बताउनुभयो ।
शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले अन्य क्षेत्रको तुलनामा यस स्वास्थ्य चौकी सग आवद्ध स्वेयमसेविकाहरुले उल्लेखनीय काम गरेको भन्दे प्रशंसा गर्नुभयो । स्वास्थ्य सस्थालाई संचालनको लागी स्वेयमसेविकाको महत्वपुर्ण भुमीका हुने भएकोले आम नागरिकलाई सुचना प्रवाह समेत उनीहरुले गरिरहेको बताउनुभयो । शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले सरकारले स्वेयसेविकाहरुको कामलाई मुल्याङकन गर्नुपर्ने बताउनुभयो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP