Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सितगगां महोत्सवको भोली प्रतिनिधि सभा सदस्य रायमाझिले समापन गर्ने

अर्जुन बेल्बासे
सितगगां मा जारी महोत्सवको वाहैँ दिन ५ हजार पाच सय दर्शले महोत्सवको अवलोकन गरेको र ७ लाख बढिको आर्थिक कारोवार भएको आयोजकले जानकारी दिएको छ।

अर्घाखाँचीको सितगगांमा जारी कृषि तथा औद्योगिक महोत्सवको वाहैँ दिन गायकहरू लोक तथा दोहोरी गायक विष्णु खत्री ,जिवन परीयार,चर्चित लोक तथा दोहोरी गायक जिवन परीयार ,दिपक दर्लामी लगायत स्थानिय कलाकारहरुले महोत्सव स्थल तताएका थिए । त्यस्तै भोली महोत्सवको अन्तिम दिन आकर्षकको रुपमा चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारी ,गायक दिनेश योञ्जन लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
फागुन १गते देखि सुरु भएको महोत्सवको भोली फागुन १३ गते पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधी सभा सदस्य टोपबहादुर रायमाझीले महोत्सवको समापन गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ ।
महोत्सवकोे मुख्य आकर्षकको रुपमा रहेको प्रथम सितगगां डान्स आइडल मा
प्रतिशप्रधाको मैदानमा उत्रिनएका ५जना मध्ये कृतिका सुनार वाहिरीए सगैँ भोली आइडमा आज दर्शक वाट पाएको भोट र आजको प्रस्तसतिको आधारमा भोली प्रथम सितगगां डान्स आइडल छनोट हुने आयोजकले जानकारी दिएको छ । आइडलको पहिलो दिन १२ जना प्रतिशप्रधाको मैदनमा उत्रिएका थिए ।
१०५बढि बिभिन्न खालका स्टलहरु रहेको मेलामा स्थानीय बस्तु तथा सामग्रीहरु, कृषि प्रदर्शनी, बाल उद्यान, खेल, रमाईलो मेला स्थानिय उत्पादनमा कृषि उपज तथा , डोका नाम्ला देखि बाँसका मान्द्रा, बुढा लगायत बिभिन्न उत्पादनको सामाग्रीहरुको प्रदशन तथा बिक्री बितरण ,निशुल्क स्वास्थ चेक जाचँ ,राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुतिले पनि महोत्सवमा दर्शकहरुलाई आकर्षित गरेको छ । सितगगां उध्योग वाण्ज्यि संघको आयोजना तथा सितगगां नगरपालीकाकको सहआयोजनामा मा जारी महोत्सव अवधिभर २ करोड बराबरबो आर्थिक कारोवार र ६० हजार बढि दर्शकलाइ महोत्सवको अवलोकन गराउने आयोजकको लक्ष्यरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP