Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवराज अस्पताललाई सेनाको सहयोग

कपिलवस्तु

कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाका बिरामीलाई उपचारमा सहयोग होस भन्दै नारायण दल गोरुसिगे र श्री न.२२फि.ए.गुल्मले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज शिवराज अस्पताललाई विभिन्न सामाग्री हस्तान्तरण गरेकाे छ भने नेपाली सेनाका ७ जना जवानहरूलाई खटाई विरामीकाे उपचारमा सहयाेग गर्न निर्देशन समेत गरिएकाे छ । दुई दिन देखिको यो प्रकोप रोकिएको छैन । गत सोमवार वाट फैलिएको झाडापखलाका बिरामीहरु अहिले अस्पताल तथा निजि क्लिनिकमा उपचारत छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादु्रगञ्जमा रहेको शिवराज अस्पतालमा वेड अपुग भएपछि नजिकै रहेका दुई वटा विद्यालयमा बिरामीहरुलाई उपचार भइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP