Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई नगद राहत

दाङ : घोराही उपमहानगरपालिकाले उपमहानगरभित्र कोरोना भाइरसका कारण मृत्यु भएका परिवारहरूलाई राहत दिन सुरु गरेको छ।

कोरोनाबाट उपमहानगरमा अधिकांश निम्न परिवारका ब्यक्तिहरूको मृत्यु भएका कारण उनीहरूलाई थोरै राहत भएपनि पुगोस् भनेर दिन सुरु गरेको उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले बताए।

‘उपमहानगरमा कोरोना भाइरसबाट मृत्यु हुनेमा धेरैजसो निम्न परिवारका ब्यक्तिहरू रहेको तथ्यांकले देखायो,’ उनले भने,‘९ औं नगरसभाबाट पारित गरेर कम्तिमा पनि ५० हजार दिने निर्णय गरिएको छ। प्रति मृतक परिवारलाई ५० हजार दिन थालिएको छ।’

अहिलेसम्म ५४ मृतकका परिवारलाई राहत प्रदान गरिसकेको उनले जानकारी दिए। उपमहानगरमा कोरोना भाइरसका कारण एक सय जनाले ज्यान गुमाएका छन्।

मेयर नरुलाल चौधरीले घोराही उपमहानगरका स्थायी बसोबास गरेका ब्यक्तिहरूको परिवारलाई मात्र दिने मापदण्ड बनाएको जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP