Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

थप १ सय ८१ जनामा कोरोना पुष्टि

काठमाण्डौ ।

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार आठ सय ७२ जनाको नमुना परीक्षण गर्दा एक दशमलव ८३ प्रतिशत अर्थात एक सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा थप एक जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार दुई सय ७१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९७ हजार २६ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कम्तीमा एक मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड २० लाख ३१ हजार एक सय आठ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये ९६ लाख २३ हजार एक जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP