Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

इन्द्रेणी कम्प्लेक्सकाे जिम सेन्टरमा लागेकाे आगाे नियन्त्रणमा आयाे, ‘२ कराेडभन्दा बढीकाे क्षति’

काठमाण्डाै – नयाँ बानेश्वरमा रहेकाे इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा भएकाे आगलागी नियन्त्रणमा आएकाे छ । आज साेमवार दिउँसाे ३ बजे आगलागीकाे सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलकाे टाेली घटनास्थलमा पुगेर झन्डै ५० मिनेटमा आगाे नियन्त्रणमा लिइएकाे प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक डीएसपी मिमबहादुर लामाले बताउनुभयाे । प्रारम्भिक अनुसन्धानमा इन्भर्टरनमा आगलागी भएर आगाे फैलिएको देखिएको उहाँले जानकारी दिनुभयो ।

काठमाण्डाै, भक्तपुर र ललितपुर तीन वटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डीएसपी लामाले बताउनुभयो । आगलागीबाट जिम सेन्टरको सामान जल्दा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको जिम सेन्टरका सञ्चालकलाई उद्धृत गर्दै उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP