Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

अख्तियारले निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निबन्ध लेखन प्रतियोगिता सञ्चालन गर्ने भएको छ। आयोगले सोमबार सूचना जारी गरि आयोगको ३१ औँ स्थापना दिवसको अवसरमा माघ ८ गते प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो।

निबन्धको शीर्षक ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवर्धन ’ रहेको छ। यसमा देशभरका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने छन्। आयोगका अनुसार निबन्ध दुई हजार देखि ३ हजार शब्दको हुनुपर्ने छ।

मातहत कार्यालयहरूका कार्यक्षेत्र अन्तर्गतबाट प्रथम भएका विद्यार्थीहरूलाई आयोग टंगाल काठमाडौंमा माघ २६ गते प्रतियोगिता सञ्चालन हुने छ। प्रथम हुनेलाई २५ हजार देखि १२ हजारसम्म प्रदान गर्ने आयोगले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP