Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

पर्यटकीय स्थल बन्दै नरपानी

अर्घाखाँची – नरपानी डाँडा चिसो हावा र चिसो पानीका लागि प्रसिद्ध छ । यहाँबाट धेरै हिमालसहित मनमोहक दृश्य देख्न पाइने हुँदा पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ । 

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानीलाई प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गर्न सन्धिखर्क नगरपालिका लागिपरेको छ । नरपानीमा गंगा सरोवर नामको पोखरीको मर्मत गरी डुङ्गा सञ्चालन तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माणका काम भइरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो  । 

पिकनिक स्थलको रूपमा बिकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट पनि मानिसहरू आउने गर्छन् । शनिवारको दिन यहाँ २० भन्दा बढी समूहमा मानिसहरू आउने गरेका छन् । 

महेन्द्र राजमार्गको कपिलवस्तु–गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा नरपानी आउन सकिन्छ । गोरुसिङ्गे–सनिधखर्क सडकमा पर्ने यस क्षेत्रमा भारतीय पर्यटक पनि आउने गरेका स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP