Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु

सल्यान : सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ७ लामसरा निवासी ४० वर्षीया रामकली कामीको  मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्यानले जनाएको छ।

 बिहीबार बिहान आफ्नै घरको भान्सा कोठामा बसि रहेको अवस्थामा चट्याङ पर्दा कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहानमात्र चट्याङ लागेर मृत्यु भएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय देवस्थल सल्यानका  हवल्दार प्रेम केसीले जानकारी दिए।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP