Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दाङको देउखुरीमा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा ‘डिस्पोज’ गर्ने तयारी

दाङ – देउखुरी लमही रिहार सडक खण्ड अन्तर्गत लमही  नगरपालिका-७ को पद्मिनी खोलादेखि २ सय मिटर पश्चिम सडक छेउमा शङ्कास्पद वस्तु फेला परेको छ । 

प्रेसर कुकरमा तारले जेलिएर राखिएकाे अवस्थामा शङ्कास्पद वस्तु फेला परेको हाे । 

गएराति गाडी चालकले शङ्कास्पद वस्तु  देखेपछि प्रहरीलाई खबर गरेका इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताउनुभयाे । 

अहिले घटनास्थलमा नेपाली सेनाकाे बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना रहेका छन् । अहिले पूर्व-पश्चिम राजमार्गमा गाडी एकतर्फी मात्रै सञ्चालन भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रेसर कुकरमा नो एमसीसी लेखिएको छ । प्रेसर कुकर कस्ले राख्यो भन्ने नखुलेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP