Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाण्डौबाट सिपाबडहरे जाँदै गरेको यात्रुवाहक गाडी इन्द्रावती बगरमा दुर्घटना, २ जना गम्भीर घाइते

सिन्धुपाल्चाेक – काठमाडौबाट सिन्धुपाल्चाेककाे सिपाबडहरे जाँदै गरेको यात्रुवाहक गाडी इन्द्रावती बगरमा दुर्घटना भएको छ ।

हेलम्बु यातायातको बा २ ख ६५८८ नम्बरको गाडी दुर्घटना भएको र दुर्घटनामा परि २ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई थप उपचारकाे लागि काठमाण्डौ रिफर गरिएको र सामान्य घाइतेहरुको बोटगाउँ मेडिकलमा उपचार भैरहेको इन्द्रावती ११ का वडाध्यक्ष मने माझीले जानकारी दिनुभयो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP