Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मृग मारेको आरोपमा एकजना पक्राउ

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका –७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घरभई हाल चैनपुर –७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए।

प्रहरी निरिक्षक खतिवडाका अनुसार रतुवा मृग मार्न श्रेष्ठलाई प्रहरी भरुवा बन्दुकसहित चैनपुर–७ को वालेश्वरबाट पक्राउ गरेको बताए।  अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले आइतबार दिउँसो अन्दाजी साढे ३ बजे बोरामा लुकाई राखेको रतुवा मृग सहित श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी निरिक्षक खतिवडाले बताए।

रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट एक थान भरुवा बन्दुक समेत फेला प्रहरी प्रहरी निरिक्षक खतिवडाले बताए।  थप अनुसन्धानको लागि रतुवा मृत चैनपुर सब डिभिजन बन कार्यालय पोखरी  पठाइएको प्रहरी निरिक्षक खतिवडाले बताए। पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत संखुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइएरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP