Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गोदावरीको ‘भाइरल’ पुलमुनिको तलाउमा डुब्दा एक किशोरीको मृत्यु

धनगढी : कैलालीमा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नं २ की १५ वर्षीया किशोरी खेमा खड्काको नदीमा डुबेर मृत्यु भएको हो।

साथीहरूसँग नुहाउन गएकी उनको गोदावरीको ‘भाइरल’ काठेपुलमुनिको तलाउमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै अहिले मृतक खड्काको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

उक्त काठेपुल तथा गोदावरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको छ। कैलालीमा यो पुल ‘भाइरल पुल’को नामले परिचित छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP