Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वसन्तपुरमा गाडिएको चीर ढालेर टुँडिखेलमा दहन गरियो

काठमाण्डाै – काठमाण्डौको वसन्तपुरमा गाडिएको चीर ढालेर टुँडिखेलमा दहन गरिएको छ । यसपटक बिहान चार बजेर २७ मिनेटको साइतमा वसन्तपुरमा गाडिएको चीर ढालिएको हो ।

चीर ढालेसँगै त्यसमा टाँगिएका कपडा खोसाखोस भएको थियो । फागु पूर्णिमा मनाएसँगै हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइएको छ । चीर ठड्याएकसँगै फागु अर्थात् होली पर्व सुरु हुने र चीरको दहनसँगै सम्पन्न हुने पौराणिक मान्यता छ ।

काठमाण्डौको हरेक सांस्कृतिक परम्परा र जात्रामा विशेष पोसाकसहितको गुर्जुको पल्टन उपस्थित हुन्छन् । चीर दहन गर्ने दिन टुँडिखेलको मध्य भागमा रहेको रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन समेत छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP