Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गण्डकी प्रदेशमा संकलित १२४ नमूनामध्ये ७२ जनाको रिपोर्ट आयो, सबै नेगेटिभ

कास्की । गण्डकी प्रदेशमा कोराना भाइरस संक्रमणको आशंकामा १२४ जनाको नमूना संकलन गरिएको छ। तीमध्ये परीक्षण सकिएका ७२ वटाको रिपोर्ट नेगेटिभ आएको छ।

बाँकी ५२ जनाको नमूना परीक्षण भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताउनुभयो। कोभिड–१९ को शंका लागेमा घरबाटै चिकित्सकसँग परामर्श लिन ’हेलो डाक्टर १०९२’ कार्यक्रम प्रभावकारी भएको पनि शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार हेलो डाक्टर कार्यक्रममा अहिलेसम्म ४८५ जनाले चिकित्सकसँग कोभिड–१९ बारे सोधपुछ गरेका छन्। रासस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP