काठमाडौं : भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकिएको छ। उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण यसअघि स्थगित परीक्षाको मिति तोकिएको हो।
भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा आगामी वैशाख १७ गते दिउँसो २ बजे हुने गोरखापत्रमा सूचना निकालेर जानकारी दिएको हो। परीक्षा केन्द्र पछि प्रकाशन गरिने विभागले जनाएको छ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया