Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पाल्पामा बस दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

पाल्पा : रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको बुझिएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शुक्रबार दिउँसो पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको लु १ ब ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। 

मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारूको सनाखत भएको छ र अर्का बालकको पनि मृत्यु भएको बुझिएको छ। यद्यपि पुष्टि भइसकेको छैन।

घाइते ६ जनाको उद्वार गरि उपचारका लागि सदरमुकाम तानसेनतर्फ पठाइएको छ। विकट ठाउँमा दुर्घटना भएकाले घटनाको थप विवरण आउन बाकी रहेको डिएसपी थापाले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP