Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली

काठमाण्डाै – अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली  रहेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव समेत रहेकाले पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश-१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली रही केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

प्रि-मनसुनको समयमा पहाडी क्षेत्रमा चट्याङ्गकाे सम्भावना रहने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै तराईमा गर्मी बढिरहेकाले गर्मीका कारण हुने समस्याबाट बच्ने उपाय अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP