दाङ – दाङको घोराही उपमहानगरपालिका-१७ ढिकपुरमा बनाइएको कृत्रिम ड्याममा डुबेर एक महिलाको ज्यान गएको छ ।
नुहाउन गएका बेला चिप्लिएर ३० वर्षीया बिबा घर्तीको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घर्तीको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया