Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जमातीहरु नेपालका लागी घातकस् हिन्दू परिषद नेपाल

रंजित चौरसिया

बीरगंज ३० चैत्र।
हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भारत र पाकिस्तान बाट आएको जमाती एवं संरक्षण गर्ने लाई कड़ा कारवाही गर्न मांग गरेका छन।कोरोना महामारी बाट पूरा विश्व संघर्ष गरिरहेको बेला नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सम्पूर्ण नेपाली जनताको जीवनको रक्षाको सम्पूर्ण तैयारी गर्न सरोकरवाला संग अनुरोध गरेका छन।तिनै तहले मीडिया,सोसल मीडिया र प्रचारमा मात्रै सीमित रहेको देख्दा असाधै पीड़ा हुन्छ।

कोरोना रोग बाट ग्रसित क्षेत्र लाई पूर्ण रुपमा लकडाउन गर्नु पर्छ र कोरोनाको लक्षण देखा पर्ने ब्यक्तिहरु लाज नमानि चिकित्सकलाई सम्पर्क गरी करेंटाइममा बसी आफु पनि बचौ र अरुलाई पनि बचाऊ।कोरोना महामारी मित्र राष्ट्र भारतको दिल्ली मरकच बाट जमातीहरूमा ब्यापक देखा परेको छ।सो जमाती नेपालको विभिन्न्न मदरसा र महजीदमा लुकीछिपि रहेको अवस्थामा केहि ठाउँमा प्रहरीले मात्र पक्राउ गरी आइसोलेशनमा राखेको पाइयो।

पटेलले भने नेपाल सरकार संग विनम्र अनुरोध गर्छु की हरेक मदरसा र महजिदको चेकजाच हुनु पर्छ।साथै जमाती लाई संरक्षण गर्ने ब्यक्ति होस वा समूह लाई कड़ा कारवाहीको मांग गर्दछु।बीरगंज महानगरपालिका बड़ा न।२ छपकैया स्थित मदरसामा तीन जना जमाती कोरोना पोजेटिभ भएकोले आज बीरगंज लगायतको क्षेत्र सील गर्नु पर्ने अवस्था आएको छ।आज बीरगंजमा संचारकर्मीहरु संग पटेलले अब पनि केन्द्र र प्रदेश सरकार ईमानदार भएन भने यो भन्दा बिकराल अवस्था आउने सम्भावना तीब्र रहेकोले समयमा गम्भीर हुन हार्दिक आग्रह गरेका छन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP