Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चोरी आरोपमा एकजना पक्राउ

जनकपुरधाम : जनकपुरधाममा ताल्चा फोडेर घरमा चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर -८ बस्ने २० वर्षीय मोहम्मद नियामत दर्जी रहेका हुन्। गत जेठ ७ गते मध्य रातको समयमा उनले स्थानीय रामेश्वर चौधरीको घरमा ढोकामा लगाएको ताल्चा फोडेर सरसमान चोरी गरेको आरोप रहेको छ।

उनलाई चौधरीको घरबाट चोरी गरेको सरसमानसहित प्रहरीले पक्राउ गरेका हो। चौधरीको घरबाट ल्यापटप थान ३ थान, सामसुङ कम्पनीको ट्याब १ थान, मोबाइल १ थान, नगद ५ हजार र सुनका गरगहना चोरी भएको थियो।

दर्जीले चोरीको सरसमान स्थानीय कलवार कुटी अगाडि चौरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ। दर्जीलाई नियनत्रणमा लिई चोरी शीर्षक मुद्दामा म्याद गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP