Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भेरी नदी किनारमा महिलाको शव फेला

सल्यान : भेरी नदी किनारमा एक महिलाको शव फेला परेको छ। सुर्खेत सिम्ता गाउँपालिका – ६ राकम स्थित भेरी नदीमा शव फेला परेको हो।

शव सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ पोखराकी अन्दाजी ४० वर्षकी पार्वती कामी रहेको इलाका प्रहरी कार्यालय बादेपिपल राकम सुर्खेतले बताएको छ।

यस्तै भेरी नदीमा पौडी खेल्न गएकी एक बालिका वेपत्ता भएकी छन्। बनगाड कुपिण्डे नगरपालिका –३ काराकी १४ वर्षीया गीता वि.क वेपत्ता भएकी हुन्।

मंगलबार  नदीमा पौडी खेल्न गएकी उनी वेपत्ता भएकी हुन्। उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पौडी खेल्न गएकी बालिकाको खोजी गर्ने क्रममा महिलाको शव फेला परेको हो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP