काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साविकको (नेपाल खाद्य संस्थान) ले २०७५ सालमा लिएको अधिकृत स्तरको लिखित परीक्षा रद्द गरेको छ।
कम्पनीले विज्ञापन न. २१/०७५/७६ अधिकृत, प्रशासन, तह–६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जनाएको हो। सर्वोच्चको फैसला र लोकसेवा आयोगको पत्र अनुुसार कम्पनीले २०७५ साल चैत १२, २६ र २७ गते लिएको लिखित परीक्षा रद्द गरेको जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया