Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

झापामा ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

झापा : झापा गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। झापा गाउँपालिका ३ निवासी २० वर्षीय अख्तर अलीको मृत्यु भएको हो। 

प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका अलीको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा बुधबार राति साढे १० बजे मृत्यु भएको हो।

झापा ३ स्थित कत्लामारीको भित्री सडकमा बुधवार दिउँसो १ ५० बजे उत्तरबाट दक्षिण तर्फ गइरहेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मे १ त ४४१८ नम्बरको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो।

ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। फरार रहेका चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP