Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चोरी मुद्दामा ३ वर्ष कैद तोकिएका सप्तरीका युवक पक्राउ

सप्तरी : दुई वर्षअघि अदालतले चोरी मुद्दामा ३ वर्ष कैद र ३० हजार जरिबाना गरेका अभियुक्त सप्तरीबाट समातिएका छन्। 

सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ स्थित एउटा हार्डवेयर पसलबाट १ लाख ६९ हजार रूपैयाँ चोरेर फरार भएका सोही ठाउँका २० वर्षीय लालदेव सदा पक्राउ परेका हुन्।

गाउँघरमै लुकिछिपी बस्दै आएको उनलाई नियन्त्रणमा लिएर अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP