Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

चोरीका मोबाइल र ल्यापटपसहित एक भारतीय पक्राउ

विराटनगर : चोरीको मोबाइल, ल्यापटपसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सुपौल जिल्लाको भीमनगर ग्रामपञ्चायत–२ का ३१ वर्षीय नविन देव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बि.आर. १० एन ६६१७ नम्बरको मोटरसाइकलमा सवार देवको झोला इलाका प्रहरी कार्यालय नेमुवा मोरङबाट खटिएको प्रहरी टोलीले जाँच गरेको थियो।

चेक गर्ने क्रममा उनको साथबाट प्रहरीले एउटा ल्यापटप, विभिन्न कम्पनीका ६ वटा मोबाइल र ४० हजार भारतीय रूपैयाँका साथै ९ हजार नेपाली रूपैयाँ फेला पारेको मोरङका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार सामानसहित नियन्त्रणमा लिइएका उनीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP