Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अनौपचारिक बाटोबाट विदेशी मुद्रा भित्राउने पौडेलविरुद्ध ८ करोड रुपैयाँ जरिबानाको मुद्दा दायर

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले अनौपचारिक रूपमा विदेशी मुद्रा भित्राउने पर्वतका गणेश पौडेलविरुद्ध मुद्दा दायर गरेको छ । पौडेलविरुद्ध विभागले आठ करोड २३ लाख २६ हजार रुपैयाँ बिगो माग गरेर काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

पौडेलले अनौपचारिक माध्यमबाट विदेशबाट ठूलो परिमाणमा रकम नेपालमा भित्राएर विभिन्न व्यक्तिलाई दिने गरेको पाइएको छ । उनले आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रूपमा विदेशी विनिमयको कारोबार गर्ने गरेको प्रमाण भेटिएको तर विदेशी विनिमयको कारोबार गर्ने इजाजत भने नलिएको विभागले जनाएको छ । 

पाडेलले भने विदेशबाट आफन्तले पैसा पठाएको र आफूले नेपालमा सहजीकरण गरिदिएको मात्रै बताउँदै आएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP