Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

धनुषामा फेला पर्‍यो ८३ लाखको आलुको बोरा!

जनकपुरधाम : धनुषामा सशस्त्र प्रहरीले ८३ लाखको आलुको बोरा फेला पारेको छ।

धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वाबाट सशस्त्र प्रहरीले ज ७ प ५००७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा आलुको बोराभित्र ८३ लाख ६४ हजार ५ सय रूपैयाँ नगद बरामद गरेको हो।

सशस्त्रले फेला पारेको उक्त रकमको स्रोत नखुलेकाले सो नगदसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेको सशस्त्रले जानकारी दियो। 

उनीहरू दुवैजनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP