Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भिडियो एक्सरे सेवा लिँदा सजग रहन आग्रह

काठमाडौं : मापदण्ड विपरीत अनधिकृत व्यक्तिबाट अल्ट्रासाउण्ड (भिडियो एक्सरे) लगायतका रेडियोलाेजिष्ट सेवा दिएर बिरामीको स्वास्थ्यमाथि नै खेलबाड हुने गरेको पाइएको  हुँदा याे सेवा लिँदा सचेत रहन आग्रह गरिएको छ।

नेपाल रेडियोलोजिष्ट एसोसिएसनले आज एक विज्ञप्ति निकाल्दै अल्ट्रासाउण्डलगायतका रेडियोलोजी सम्बन्धी सेवाहरु अनधिकृत व्यक्तिबाट नलिन सर्वसाधारणलाई आग्रह गरेकाे हो।

एसोसिएसनले नेपाल स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड २०७७ को पनि बर्खिलाफ हुने हुँदा सो कार्यलाई निरुत्साहित गर्न र आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई एसोसियसनले आग्रह गरेको छ।

रेडियोलोजिष्टमार्फत प्रदान हुनुपर्ने विशेषज्ञ सेवा अनधिकृत रुपमा प्रवाह भएकाले त्यसलाई तत्काल रोक्न एसोसिएसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलगायतलाई ज्ञापन पत्र बुझाएको समेत बताइएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP