स्याङ्जा – स्याङ्जाको भिरकोटमा सामान्य विवादमा दुई जना दाजुभाइबीच कुटाकुट हुँदा भाइको ज्यान गएको छ ।
गएराति भिरकोट नगरपालिका वडा नम्बर–३ रिजुका ४५ वर्षका श्यामबहादुर रोकाको कुटपिटबाट ज्यान गएको हो ।
दाजु ५० वर्षका यामबहादुर रोकाले कुट्दा श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्न यामबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया