Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

४९० ग्राम ब्राउन सुगरसहित चारजना पक्राउ

दाङ : तुलसीपुरमा प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका ६ ज्ञानज्योति टोलका २१ वर्षीय अर्जुन नेपाली, सुकौरा रोडका २५ वर्षीय सागर गन्धर्व,  तुलसीपुर ५ का २३ वर्षीय सन्तोष बिक र तुलसीपुर ५ बसपार्कका २५  वर्षीय निर्मल घर्ती पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरूलाई बिहीबार साँझ तुलसीपुर ६ शिव शिखरकोलनी टोलबाट ४९० मिलिग्राम अवैध ब्राउन सुगरसहित पक्राउ गरेको हो। 

डीएसपी  श्यामु अर्यालले  नेपालीको साथबाट  एक प्याकेट,  गन्धर्वको साथबाट ६ प्याकेट, बिकको साथबाट दुई प्याकेट र घर्तीको साथबाट एक प्याकेट गरी १० प्याकेटमा ब्राउनसुगर फेला परेको बताए। प्रहरीले उनीहरूको साथबाट नगद २३ हजार रुपैयाँ बरामद गरेको छ ।

शिखरकोलनी टोलस्थित ब्राउन सुगर बिक्री भइरहेको सूचनाको आधारमा  इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बखतबहादुर शाहीको नेतृत्वमा गएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको र  उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP