Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जबरजस्ती करणी अभियोगमा दुईजना पक्राउ

विराटनगर : जबरजस्ती करणी अभियोगमा दुईजना पक्राउ परेका छन्। इटहरीकी १९ वर्षीया युवतीलाई जबरजस्ती गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा विनोद राउत र सुरज सुवेदी रहेको प्रहरीले जनाएको छ। राउत एमाले निकट नेपाल खेलकुद महासंघका सचिव, कराते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागका उपनिर्देशक हुन् भने सुवेदी केन्द्रीय सदस्य हुन् भने विराटनगर अस्पतालका सुरक्षा विभागमा कार्यरत छन्।

युवतीले जबरजस्ती करणीको आरोपमा उनीहरूविरुद्ध किटानी जाहेरी दिएको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत शनिबार पक्राउ परेका राउत र सुवेदीलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP