Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

छोराले चिर्पट प्रहार गर्दा बुवाको मृत्यु

पाल्पा : पाल्पामा छोराले चिर्पट प्रहार गर्दा बुवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा माथागढी गापा-४ झडेवास्थित नेटाका ४५ वर्षीय तिलबहादुर दिशा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। शनिबार राति ८ बजे  उनका १४ वर्षीय छोराले चिर्पट प्रहार गरेका थिए।

घरमै भएको सामान्य झगडामा ती बालकले प्रहार गरेको चिर्पटले टाउकोमा लाग्दा तिलबहादुरको घटनास्थलमै मृत्यु भएको थापाले बताए। घटनाबारे प्रहरीलाई आइतबार बिहान खबर भएको थियो।

स्थानीयले फोनमार्फत खबर गरेलगत्तै प्रहरी  घटनास्थल पुगेर ती बालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP