Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

रौतहटमा दुई क्विन्टल गाँजा बरामद

रौतहट : रौतहट प्रहरीले बेवारिसे अवस्थामा २ क्विन्टल गाँजा बरामद गरेको छ।

सोमबार लालबकैया खोलाको किनारबाट प्रहरीले २ सय ४ केजी गाँजा बरामद गरेको हो। भारतर्फ ठूलो परिमाणमा गाँजा तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरको सशस्त्र टोलीले बेवारिसे अवस्थामा उक्त गाँजा बरामद गरेको हो।

जिल्लाको गौर नगरपालिका-२ बकैया खोलाको छेउमा १७ वटा प्लाष्टिकको पोकामा प्याक गरिएको गाँजा छाडेर तस्करहरू प्रहरीलाई देखेपछि फरार भएका थिए। बरामद गाँजा जिल्ला प्रहरी कार्यालय गौरमा ल्याइएको छ। यसबारे अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्त सुनिल मल्ले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP