Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तुमा ३.९ किलाेग्राम लागुपदार्थसहित एक जना पक्राउ

कपिलवस्तु

कपिलवस्तुको कृष्णनगरबाट एक जना लागुपदार्थसहित पक्राउ परेका छन् । उनी झोलाभित्र लुकाई राखेको चरेस जस्तो देखिने कालोपदर्थ सहित पक्राउ परेका हुन् ।

उनिसंग झोला सहित ३.९ किलोग्राम चरेस जस्तो देखिने कालो पदर्थ बरामद गरिएको बिओपी कृष्णनगरले जनाएको छ ।
सशस्त्र प्रहरी बल (बिओपी) कृष्णनगर प्रहरी निरिक्षक जोगेन्द्र केसीको कमान्डमा खटिएको टोलीले शनिबार साँझ करिब ४ बजे कृष्णनगर नगरपालिका – ३ लक्ष्मीनगरबाट पक्राउ गरेको हो । दाङ जिल्लाको घोराही उप–महानगरपालिका–१० नरैनापुर बस्ने २७ वर्षीय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी मेघराज जोसीले बताएका छन ।

पक्राउ परेका जोगीलाई कार्यवाहिको लागि ईप्रका कृष्णनगरलाई बुझाएको डिएसपी जोसीले जानकारी दिएका छन । यता चरेस जस्तो देखिने कालो पदर्थ सहित १ जना मानिसलाई कृष्णनगर बिओपीले बुझाएसंगै अनुसन्धान प्रकृया अगाडी बढाएको ईप्रका कृष्णनगरले जनाएको छ ।

यस्तै शनिवार साझा भारतकाे बढनी स्थित एसएसबिले लगभग १.५ किलाेग्राम चरेस जस्ताे देखिने कालाेपदर्थ सहित मानिस पक्राऊ गरेकाे स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP