Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कृष्णनगरबाट स्रोत नखुलेको १३ लाखसहित मानिस पक्राउ

कृष्णनगर l कपिलवस्तुको ईलाका प्रहरी कार्यालय कृष्णनगरले स्रोत नखुलेको १३ लाख आठसय रकम सहित मानिस पक्राउ गरेको छ l

कृष्णनगर नगरपालिका वडा नं २ गणेशपुर चोक स्थित कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगर बाट चन्द्रौटा जादै गरेका लु १ ख २३१७ नंम्बरको बसलाई विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले बस चेकजाच गर्दा प्युठान जिल्लाको साबिक धरमावती गाविस ७ हाल प्युठान नगरपालिका वडा नं ८ मनगाउ बस्ने चौतिस बर्षका शुसिल बहादुर पुन मगरले सोही गाडिको अगाडिको बोनटमा भागमा राखिएको भारतीय पत्रिकाले बेरिएको अवस्थामा स्रोत नखुलेको तेह्रा लाख आठसय नेपाली नोट बरामद गरि मानिस सहित नियन्त्रणमा लिएको थियो l

रकम तथा मानिसलाई नियन्त्रणमा लिई थप अनुसंधानका लागि भन्सार कार्यालय कृष्णनगर पठाएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले जानकारी दिए l केही समय अगाडि चरेस सहित मानिस समात्न सफल रहेको ईप्रका कृष्णनगरले शान्ति सुरक्षा कायम राख्दै चोरी तस्करी नियन्त्रणमा समेत राम्रो योगदान दिएको स्थानीय बताउछन्l

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP