Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

साथीलाई पेट्रोल छर्केर आगो लगाउने सुवास सुन्धाराबाट पक्राउ

२५ असोज, काठमाडौं : सँगै काम गर्ने साथीलाई पेट्रोल छर्किएर आगो लगाइ फरार रहेका एक जना पक्राउ परेका छन्।

असोज २२ गते ललितपुरस्थित ग्वार्कोको एसबी ह्याण्ड ग्राफीमा काम गर्ने सुवास विकले सँगै काम गर्ने अरुण विकलाई पेट्रोल छर्किएर आगो लगाउँदा उनीसहित ३ जना घाइते भएका थिए। उनीहरुको अहिले किर्तिपुर बर्निङ अस्पतालमा उपचार भइरहेको छ।

पर्सा घर भएका सुवासले सोही ठाउँका अरुणलाई आगो लगाइ फरार भएका थिए। उनलई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले २३ गते बिहान सुन्धाराबाट पक्राउ गरेको थियो।

उनलाई थप अनुसन्धानका लागि ललितपुरको प्रहरी वृत्त सातदोबाटो पठाइएको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP