Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अदालतबाटै हत्कडीसहित थुनुवा भागे

१८ पुष, काठमाडौँ : काठमाडौँ जिल्ला अदालतबाटै एक थुनुवा हत्कडीसहित फरार भएका छन्। आज म्याद थपका लागि अदालत लगिएकामा उनी त्यहाँबाट फरार भएका हुन्।

ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए। उनी डलर साट्ने बहानामा लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए।

उपत्यकाका सबै नाका तथा प्रहरी वृत्तमा जानकारी गराई उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। एउटा मुद्दा टुंगिएपछि उनलाई डलर देखाएर ठगी गरेको आरोपमा पुन: पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP