काठमाडौं ः एसीसी मेन्स इमर्जिङ कप टी–२० प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।
नेपाली समय अनुसार खेल राति सवा ७ बजे ओमान अफगानिस्ता ए र श्रीलंका एबीच खेल हुनेछ।
अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै फाइनलमा पुगेको हो। इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान ए ले भारत ए माथि २० रनको जित हासिल गरेको थियो।
पहिलो सेमिफाइनलमा श्रीलंका ए ले पाकिस्तान ए लाई पराजित गरेको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया