Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सडकमै रगत दिन थाले शिक्षक

 

काठमाडौं : २३ दिनदेखि आन्दोलनरत शिक्षक/कर्मचारीहरूले सडकमै रगत दिन थालेका छन्।

नेपाल शिक्षक महासंघको आयोजनामा आज(बिहिबार) बरबरमहलमा रक्तदान गर्न थालेका हुन्। नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रक्तादान भइरहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

दिउँसो २ बजेपछि रक्तदान गर्ने भनिए पनि आन्दोलनमा शिक्षकहरु थाक्ने हुनाले पहिले रक्तदान गरेर आन्दोलनमा सहभागी हुन महासंघले शिक्षकहरुलाई आग्रह गरेकाे छ। उनीहरु माइतीघरमा आन्दोलन जारी छ भन्ने नारा नलाइरहेका छन्।

उनिहरुले सरकारलाई पसिनामात्रै नभएर रगत पनि दिन लागेको बताएका छन्। रक्तदान गरेपछि आन्दोलन अगाडि बढाउने उनीहरूको भनाइ छ।

तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै देशभरका शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP