Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कार्यक्रममै शिक्षक र विद्यालय कर्मचारीबीच लफडा

 

काठमाडौं : नेपाल शिक्षक महासंघ र विद्यालय कर्मचारीबीच कार्यक्रममै लफडा भएकाे छ। आज भएको महासंघको आन्दोलनको समीक्षा तथा विश्व श्रमिक दिवसको शुभकामना आदानप्रदान कार्यक्रममा विद्यालय कर्मचारीहरूले असन्तुष्ट जनाउँदै विरोध जनाए।

विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघले आफ्नो स्वार्थमा लागेर कर्मचारीहरू प्रयोग गरेको बताएका छन्। कर्मचारीहरू बिना महासंघले सरकारसँग सहमति गरेको पनि उनीहरूले बताएका छन्।

बिहान मात्रै नेपाल विद्यालय कर्मचारी परि परिषद्ले हिजो सरकारसँग भएको शिक्षक र सरकारबीचको सहमतिमा असन्तुष्ट जनाउँदै असहमति जनाएको विज्ञप्ति जारी गरेको थियो।

 

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP