Trending
flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा

शिक्षा ऐन निर्माणमा षड्यन्त्र भइरहेको त छैन? : शिक्षक महासंघ

 

काठमाडौं : नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन निर्माणमा षड्यन्त्र भइरहेको भन्दै आशंका व्यक्त गरेको छ। मंगलबार विज्ञप्ति जारी गरी महासंघले सहमति अनुसार ऐन बनाउन सरकारको ध्यानाकर्षण गरेको छ।

‘विगतका सहमतिको अवस्था के छ? कतै आम शिक्षक कर्मचारीको भावना र विगतका सहमति माथि षडयन्त्र त हुँदै छैन भन्ने जस्ता सन्देह पैदा भइरहेका छन्’, अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

सुवेदीले विद्यालयका शिक्षक(कर्मचारीको हकहित माथि हुने कुनै पनि खालका षडयन्त्र स्वीकार नगर्ने बताएका छन्। ‘नयाँ ऐन जारी हुने परिस्थिति निर्माण गर्ने पक्षमा महासङ्घ हिजो जसरी डटेको थियो आज पनि त्यसरी नै डटिरहेको छ’, विज्ञप्तिमा भनिएको छ।

थाहा खबर

 

 

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP