Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्राध्यापकलाई जोगाउन त्रिविमा प्रहरी पठाउनुपर्‍यो : गृहमन्त्री लेखक

 

 

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकहरूको सुरक्षाका लागि प्रहरी पठाउनु परेको बताएका छन्।

आइतवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालयमा देखिएको द्वन्द्वमा गृह मन्त्रालय नै प्रवेश गर्नुपरेको बताएका हुन्। उनले प्राध्यापकहरूको सुरक्षाका लागि पिएसओ खटाएको जानकारी दिए।

गृह मन्त्रालयले खटाएको पिएसओ फिर्ता गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे। त्रिभुवन विश्वविद्यालयमा विभिन्न दलका भ्रातृसंस्थाले बन्द गर्ने, प्राध्यापकमाथि हातपात गर्ने, तोडफोड गर्ने जस्ता क्रियाकलाप गर्दै आएका छन्।

गृहमन्त्री लेखकले भने, ‘त्रिभुवन विश्वविद्यालयको द्वन्द्वमा गृह मन्त्रालय प्रवेश गर्नुपरेको छ। सरहरूको सुरक्षाका लागि मैले पिएसओ पठाउनुपरेको छ। मेरो हार्दिक अपिल छ, त्यो पिएसओ मैले फिर्ता गर्ने अवसर पाऊँ।’

उनले सरकार द्वन्द्व न्यूनीकरणका लागि विश्वविद्यालयसँग मिलेर काम गर्न तयार रहेको बताए।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP