Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालले चाँडै अन्तरराष्ट्रिय खानी सम्मेलन गर्दैछ : उद्योगमन्त्री भण्डारी

 

काठमाडौँ : उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालले चाँडै अन्तरराष्ट्रिय खानी सम्मेलन आयोजना गर्ने बताएका छन्।

बिहीवार मन्त्रालयमा भएको सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलनसम्बन्धी अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन्।

उनले नेपालमा लगानीको सम्भावना सबैभन्दा बढी खानीमा देखिएको बताए। संसारभरीका सबैभन्दा उत्कृष्ट खानीका सम्भावना भएको र त्यसको उत्पादन गरिरहेका मुलुकहरूलाई आमन्त्रण गरेर खानी सम्मेलन गर्ने उनले जानकारी दिए।

चीन, भारत, अष्ट्रेलिया, अमेरिका लगायत खानीमा सफलता प्राप्त गरेका खानीका विज्ञ, त्यहाँको प्रविधि उत्पादकहरू र संस्थाहरूलाई नेपाल ल्याएर खानीमा लगानीको वातावरण बनाउने उनले बताए।

दैलेखको जलजलेले नेपालमा खानीको पनि सम्भावना भन्ने देखाएको उनको भनाइ छ। उनले नेपाल ग्यासमा आत्मनिर्भर बन्न लागेको बताए। मंसिरबाट ग्यासको उत्पादन परीक्षण सुरु गर्ने उनले जानकारी दिए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP