Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मा‌ओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले गाडी फिर्ता गरे

 

काठमाडाैं : पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पनि संघीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन्। मा‌ओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले गाडी फिर्ता गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

जेन–जी आन्दाेलनपछि बनेकाे सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मितव्ययिताका लागि पूर्व पदाधिकारीलाई दिएको गाडी सुविधा खारेज गरेकाे थियाे भने आफू चढ्दै आएकाे सरकारी गाडी फिर्ता गर्न आग्रह गरेको थियो।

त्यसयता अन्य पूर्वसभामुख तथा राष्ट्रिय सभाका पूर्वअध्यक्षले पनि गाडी फिर्ता गरेका छन्। यसअघि नै पूर्व सभामुखहरू कृष्णबहादुर महरा र ओनसरी घर्तीले गाडी फिर्ता गरेका छन्। राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि गाडी फिर्ता गरिसकेका छन्। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP