Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बुधबार दिउँसो गोमन सर्पले डस्दा ४२ वर्षीया श्रीमती नयनदेवी यादवको मृत्यु

 

काठमाडौँ : सर्लाहीको कौडेना गाउँपालिका- २, फूलपरासीमा सर्पले डस्दा महिलाको मृत्यु भएको छ। बुधबार दिउँसो गोमन सर्पले डस्दा ४२ वर्षीया श्रीमती नयनदेवी यादवको मृत्यु भएको हो।

नयनदेवीलाई सर्पले डसेपछि परिवारका सदस्य विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए। अवस्था गम्भीर भएपछि मात्रै परिवारका सदस्यले उनलाई प्रादेशिक अस्पताल मलङ्गवा ल्याएका थिए। अस्पताल ल्याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे।

अत्यन्त विषालु गोमन सर्पले डसेपछि तुरुन्त अस्पताल लग्नुको साटो झारफुक गर्न लग्दा बिरामीको मृत्यु भएको नवलपुरस्थित सर्पदंश उपचार केन्द्र इन्चार्ज एवम् हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले बताए। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP