Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

राजनीतिक दल र नागरिक समाज गम्भीर भएर देशका लागि सोच्नुपर्ने वेला

 

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशका लागि सोच्नुपर्ने वेला भएको दावी गरेका छन्।

शुक्रवार ललितपुरस्थित एक होटलमा सम्पादकहरूसँगको कुराकानीमा उनले यस्तो दावी गरेका हुन्।

उनले राष्ट्रिय स्वाधीनतामा यति ठूलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको बताए। अहिले पनि राजनीतिक संकट कायम रहेको बताए। अहिलेको जस्तो ठूलो दबाब नेपालले भोग्नु नपरेको जिकिर गरे।

अहिलेको परिस्थितिले सबै राजनीतिक दल, नागरिक समाज मिलेर काम गर्नुपर्ने जरुरी देखिएको उल्लेख गरे। फेरि एकपटक अहिले सबै राजनीतिक दल र नागरिक समाज गम्भीर भएर देशका लागि सोच्नुपर्ने वेला भएको बताए।

उनले विगतको समीक्षा र आउने दिनका बाटोका बारेमा अधिकतम बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्ने जिकिर गरे। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP