Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पीएसजी र स्ट्रासबर्गबीच ३-३ को बराबरी

 

युरोपियन च्याम्पियन पेरिस सेन्ट-जर्मेन पीएसजीले फ्रेन्च लिग वान फुटबलमा स्ट्रासबर्गसँग ३-३ गोलको रोमाञ्चक बराबरी खेलेको छ। तर यो बराबरीपछि पनि पीएसजीले शीर्ष स्थानमा १ अंकको अग्रता कायम राखेको छ ।

पार्क डे प्रिन्सेसमा गएराति भएको खेलमा छैटौं मिनेटमै स्ट्रासबर्गले अग्रता लिएको थियो । ब्राड्ली बारकोलाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, २४औँ मिनेटमा स्ट्रासबर्गका जोआकिन पानीचेलीले बराबरी गोल फर्काए। ४१औँ मिनेटमा डिएगो मोरेइराले गोल गर्दै स्ट्रासबर्गलाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफको शुरुआतमा पानिचेलीले मोरेइराको पासमा दोश्रो गोल गर्दै स्ट्रासबर्गको अग्रता ३–१ पुर्‍याए । ५८ औं मिनेटमा गोनकालो रामोसले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे। ७९ औं मिनेटमा सेनी मेयुलुले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए । यससँगै ८ खेलबाट १७ अंकसहित पीएसजी शीर्ष स्थानमा कायम छ। सुरुवाती अग्रता जोगाउन नसकेर बराबरीमा सीमित भएको स्ट्रासबर्ग समान खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP