Trending
समाज पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध खेल यूएईविरुद्ध टस जितेको नेपाल ब्याटिङमा समाज ‘मोन्था’ का कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा flash आधारभूत विद्यालय नेवलागञ्जकाे सामाजिक परीक्षण कार्यक्रम सम्पन्न flash विजयनगर-५ डालपुरमा आगलागी, २ घर जले राजनीति ‘केपी ओलीसामू आत्मसमर्पण गर्नेहरूले विद्राेहकाे औचित्य पुष्टि भएन भनिरहेका छन्’ समाज ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको हवाई उद्धार प्रयास जारी : सेना राजनीति यही सरकार रहिरहन्छ कि के हुन्छ भन्ने प्रश्न उठेका छन् : माधव नेपाल flash सर्वोच्च अदालतमा दायर परेका रिट निवेदनमा आजदेखि सुनुवाइ समाज पाइलट विवेक खड्कालाई थप उपचारका लागि काठमाडौँ ल्याइँदै

यूएईविरुद्ध टस जितेको नेपाल ब्याटिङमा

 

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स यूएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ।

अमेरिकासँग आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय खेलिरहेको नेपाल निकै खराब लयबाट गुज्रिरहेको छ।

हालसम्म १७ खेल खेलिसकेको नेपालले पाँच जित र १० हारको नतिजा निकालेको छ। दुई खेल भने विना नजिता टुंगिएको थियो।

खराब लयकाबीच नेपालले आज प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको अर्को टोलीको सामना गर्दैछ। र त्यो हो युएई। युएईले हालसम्म १७ खेल खेल्दा १४ हार बेहोरिसकेको छ। हाल अंक तालिकामा नेपाल सातौं तथा युएई आठौं स्थानमा छन्।

खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। नेपाललाई जितको लय समात्ने यो सुनौलो अवसर हुनेछ।

नेपाल रोहितकुमार पौडेल तथा यूएई राहुल चोपराको कप्तानीमा मैदान उत्रिँदैछन्। शृंखलाको पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका थिए।

विश्व क्रिकेटमा नेपाल र यूएई चिरपरित प्रतिद्धन्द्धी हुन्। आफ्नो एकदिवसीय मान्यता जोगाउन संघर्षरत यी दुई टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच १५ खेल भएका छन्। जसमा नेपाल ९ र यूएई ६ खेलमा विजयी भएको छन्। पछिल्ला पाँच खेलमा भने नेपाल युएईमाथि हाबी भएको छ। यी सबै खेल नेपालको पक्षमा गएका छन्।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP