Trending
flash गाैतमबुद्ध साझेदारी बन उपभोक्ता समुहको १०औँ साधारण सभा सम्पन्न समाज म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट आजसम्म १६२ जनाको उद्धार अन्तर्वार्ता शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने राजनीति संघीय सरकारले टुक्रे योजनाका बजेट कटौती गर्ने निर्णय खेल नेपालले युएईलाई दियो २ सय ३४ रनको चुनौती समाज जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको हृदयघातका कारण निधन समाज प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित समाज २८३ मेगावाट विद्युत निर्यातका लागि दिएको स्वीकृतिलाई नवीकरण समाज पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध खेल यूएईविरुद्ध टस जितेको नेपाल ब्याटिङमा

जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको हृदयघातका कारण निधन

 

काठमाडौं : नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको हृदयघातका कारण निधन भएको छ ।

उद्योगहरूमा लाइन काटिएको विरोधमा भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि बिहीबार आयोजित विरोध कार्यक्रममा भाषण गर्दागर्दै ढलेका गौतमको निधन भएको हो।

उनलाई तत्कालै उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP